सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित राससका सेवाग्राही तथा सञ्चारकर्मीसँग संयुक्त रुपमा छलफल गरेका छन् । लहानस्थित रासस कार्यालयमा आज उहाँले राससका सेवाबारे सेवाग्राहीसँग छलफल गरेका हुन् । त्यस क्रममा अध्यक्ष झाले राससबाट प्रारम्भ भएका विभिन्न मातृभाषाका समाचार सेवा र श्रव्यदृश्य सेवाबारे जानकारी दिँदै राससका सेवालाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन संस्था […]