होटेलमा टिकट बिक्री गरिरहेको भन्दै प्रदर्शनमा उत्रेका रास्वपाका कार्यकर्ता पक्राउ

होटेलमा बसेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने टिकट बिक्री गरिरहेको भन्दै कार्यकर्ताहरु मूल ढोकामा विरोध प्रदर्शन गरेका छन् ।