गएको भदौ २२ र २३ गतेको जेनजी आन्दोलनका कारण भाटभटेनी सुपरमार्केटमा करोडौंको क्षति हुन पुग्यो । काठमाडौंसहित देशका विभिन्न स्थानमा रहेका भाटभटेनी आउटलेटहरूमा आगजनी, तोडफोड र लुटपाट भयो । उक्त आन्दोलनले क्षति पुगेका भाटभटेनीका शाखाहरू विस्तारै तग्रिँ थालेका छन् । आन्दोलनका कारण देशभर रहेका २८ शाखामध्ये २१ वटामा क्षति पुगेको थियो । क्षति पुगेका काठमाडौंका […]