काठमाडौँ। मानवअधिकार चलचित्र महोत्सवको १३औं संस्करण बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ। महोत्सवको राष्ट्रिय मानवअधिकार आयोग अध्यक्ष तपबहादुर मगरले नेपाल पर्यटन बोर्डको सभाहलमा उद्घाटन गरे। जुलिया दाहर र डिना विन्डी निर्देशित विथ ग्रेस वृत्तचित्र प्रदर्शनीसँगै पाँचदिने महोत्सव सुरु भएको हो। बालअधिकार थिम बोकेको महोत्सवमा २६ देशका ५० फिल्म तथा वृत्तचित्र प्रदर्शन हुनेछन्। आयोजक नेपाल मानवअधिकार चलचित्र […]