सरकारले अविश्वास गरेका राजदूतहरू पदमै बस्ने कि छोड्ने ?

१८ कात्तिक, काठमाडौं । सरकारले फिर्ता गरेका विभिन्न ११ मुलुकमा कार्यरत नेपाली राजदूतहरूलाई सर्वोच्च अदालतले थमौती गर्ने आदेश दिएपछि स्वदेश फर्किन झिटीगुन्टा बाँधेका उनीहरू दुई दिन उतै रोकिए । अन्तरिम आदेशपछि सरकारले उनीहरूलाई फिर्ता आउन र …