‘भाइरल तरकारीवाला’ ले झुटो प्रचार गरेको भन्दै आक्रोशमा आए ग्राहक (भिडियो)
काठमाडौं । ‘तरकारीवाला’ भनेर सामाजिक सञ्जालमा भाइरल भएका कृष्ण अधिकारीले झुटो प्रचार गरेको भन्दै ग्राहकहरु आक्रोशित भएका छन् । उनको चाबहिलस्थित पसल अगाडि भेला भएका ग्राहकहरु आक्रोशमा आएपछि स्थिति नियन्त्रणमा लिन प्रहरी नै बोलाउनु परेको …