काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । गत असोज २८ गतेदेखि जारी बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा विभिन्न १० वटा प्रस्तावमाथि सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । बैठकमा जेन–जी आन्दोलनपछिको परिस्थिति, संसद् विघटन, प्रतिनिधिसभा निर्वाचन, पार्टीको भ्रातृ सङ्गठन, पार्टीको महाधिवेशन […]