ओलीले भने- एमाले सधैं ‘गोल्डेन बुट’ जित्ने खेलाडी हो, खुट्टामा बल पर्‍यो कि ड्याम्मै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राजनीतिक मैदानमा सधैं ‘गोल्डेन बुट’ जित्ने खेलाडी जस्तै भएको बताएका छन्।