आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी 'एन्थ्रोपिक' र ट्रम्प प्रशासनबीच जारी कानुनी लडाइँमा संघीय अदालतले कम्पनीको पक्षमा फैसला सुनाएको छ।
क्यालिफोर्नियाको उत्तरी जिल्ला अदालतकी न्यायाधीश रिटा एफ लिनले बिहीबार ट्रम्प प्रशासनलाई एन्थ्रोपिकलाई 'सुरक्षा जोखिम' को सूचीबाट हटाउन र संघीय …
काठमाडौैं । सांगीतिक पृष्ठभूमिका कलाकार बालेन शाह मुलुकको प्रधानमन्त्रीमा नियुक्त भएपछि मनोरञ्जन वृत्तबाट उत्साहपूर्ण प्रतिक्रिया आउन थालेको छ । फिल्म, संगीत र ब्युटी पेजेन्टका सेलिब्रेटीले प्रतिक्रिया दिइरहेका छन् ।
फिल्म अभिनेता अनमोल केसीले बालेनको नियुक्तिमा खुसी …
१३ चैत, काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक कुमार साहले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा पुगेर मन्त्री साहले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले राष्ट्रिय व्यावसायिक प्रशिक्षण …
काठमाडाैं । महन्यायाधिवक्ता सबिता भण्डारीले पदबाट राजीनामा दनिुभएको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले उहाँलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएकाे थियाे । बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएपछि शुक्रबार महान्यायाधिवक्ता भण्डारीले राजीनामा दिनुभएकाे छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आफूले राजीनामा बुझाएको उहाँले जानकारी गराउनुभएकाे हाे ।