गृह मन्त्रालयमा बस्यो केन्द्रीय सुरक्षा समितिको बैठक

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको नियमित बैठक सम्पन्न भएको छ।