पुलिसलाई हराउँदै हेल्प नेपाल फाइनलमा

काठमाडौं। साबिक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधिनजिक पुगेको हो। योसँगै हेल्प नेपालले शबिार हुने फाइनलमा रुकुम पश्चिम र आर्मीबीचको विजेतासँग खेल्नेछ। […]