‘भगौडा’ को आरोप सामना गर्दै मिराजले भने- ‘धम्की आयो, तर आन्दोलन छाडेका छैनौं’

जेन-जी आन्दोलनको भविष्य र नेतृत्वमाथि प्रश्न उठिरहेका बेला आन्दोलनका अगुवाहरूले आफूहरू पछि नहटेको तर रणनीति परिवर्तन गरेको दाबी गरेका छन्।