७ युवा दलित महिलालाई ‘जस्ट फ्युचर्स फेलोसिप’

२७ असार, काठमाडौं ।  जस्ट फ्युचर्स पहल (जेएफपी)ले बागमती प्रदेशका सात जना प्रतिभाशाली युवा दलित महिलालाई जस्ट फ्युचर्स फेलोसिप (बहिन-वृत्ति) प्रदान गर्ने निर्णय गरेको छ।  यही अगस्ट, २०२५ देखि १२ महिनासम्म सञ्चालन हुने फेलोसिपका लागि …