सिंहदरबारको मूल भवन पहिलकै स्वरूपमा बन्ने

जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते आगलागीबाट क्षति भएको सिंहदरबारको मूल भवनलाई पहिलेकै स्वरूपमा बनाइने भएको छ।