भावना भन्छिन्– गगन र विश्वप्रकाशले प्रतिनिधित्व गरेको धार विद्रोह होइन, आन्तरिक जबाफदेहिता हो

जेनजी अभियानी भावना राउतले नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन एउटा कार्यक्रम वा भाषणमा सीमित नभई पार्टीको आन्तरिक लोकतन्त्रबारे उठेको गम्भीर प्रश्न र सम्भावनाको संकेत भएको बताएकी छन्।