बारा-३ मा एमालेले चुनाव गरेर छान्यो उम्मेदवार, अध्यानन्द पाण्डेलाई शत प्रतिशत मत

नेकपा (एमाले)ले बारा-३ बाट मतदान गरेर उम्मेदवार छानेको छ।