पर्यटन क्षेत्रलाई उद्योगसरहको मान्यता दिन सरकारको ध्यानाकर्षण

होटल सङ्घ पोखराले पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता दिन माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।