खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

९ पुस, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी निर्माण सुरु गरिएको छ । सो ट्यांकी निर्माणमा आवश्यक पानी बोक्न खच्चडको प्रयोग गरिएको छ । खाँचीकोटमा पानी पुर्‍याउन लुम्बिनी प्रदेश सरकारले २० …