शिक्षा मन्त्री महावीर भन्छन् : अब आउने सरकार जेन–जीको बन्नु पर्छ

बुढो पुस्ताले देशलाई समृद्ध बनाउन नसक्ने भन्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा राखेका हुन्