ट्याक्टरको ठक्करबाट २ वर्षीया सोहानीको मृत्यु

सर्लाही। सर्लाहीको हरिपूर्वा नगरपालिकामा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ। हरिपूर्वा ६ स्थित पोखरीनजिकै इँटा लोड गरिएको मधेस प्रदेश ०३-००१ त ८७०४ नम्बरको ट्याक्टरले आज (शनिबार) दिउँसो ठक्कर दिँदा स्थानीय अफरोज साह फकिरकी दुई वर्षीया छोरी सोहानी साह फकिरको मृत्यु भएको हो। बाटो काट्ने क्रममा ट्याक्टरले ठक्कर दिँदा बालिका सख्त घाइते भएकी थिइन्। घाइते बालिकालाई […]