प्रमुख तीन दलका शीर्ष नेतालाई चुनावी निम्तो दिँदै प्रधानमन्त्रीले भनिन्- यो निर्वाचन जसरी पनि सफल पारौँ

काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन आग्रह गरेकी छन्। शनिबार बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्दै उनले निर्वाचन सफल पार्न आह्वान गरेकी हुन्। प्रधानमन्त्री कार्कीले राष्ट्रपति बाट चुनाव गराउने जिम्मेवारी पाएपछि सरकार पूर्ण रूपमा […]