नेफ्स्कुनको वित्तीय विवरणमा फेरि जालझेल, २ अर्बको गैरबैंकिङ सम्पत्ति
९ पुस, काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले फेरि पनि वित्तीय विवरणमा वास्तविकता लुकाइ जालझेल गरेको छ ।
अघिल्ला वर्षहरूमा पनि खराब कर्जाबापत ‘प्रोभिजनिङ’ कम गरेर नक्कली नाफा देखाएको नेफ्स्कुनले यसपालि लेखा परीक्षकलाई …