नेपालमा टिभिएस मोटर कम्पनीका आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रा.लि.ले नयाँ राष्ट्रव्यापी ग्राहक योजना “टिभिएससँग सुनको सगुन” विशेष अफर सार्वजनिक गरेको छ । मूल्य, भरोसा र नयाँ सुरुवातको उत्सवका रूपमा ल्याइएको यो अफर बिहे तथा चाडपर्वको मौसमलाई लक्षित गर्दै नेपालभर लागू हुने कम्पनीले जनाएको छ । विश्व बजारमा बढ्दो सुनको मूल्य र ग्राहकको […]