पसिनै नआउनु पनि स्वास्थ्यका लागि जोखिम, किन ?

पसिना आउनु हाम्रो शरीरको एक प्राकृतिक प्रक्रिया हो, जसले शरीरको तापक्रम नियन्त्रण गर्न र अन्य शारीरिक कार्यहरूमा सहयोग गर्छ ।  पसिना एक तरल पदार्थ हो, जुन छालामा रहेका पसिना ग्रन्थीहरू मार्फत उत्पादन हुन्छ । पसिना …