काठमाडौं– काठमाडौं महानगरपालिका– ५ स्थित पहेँलो पुल नजिकै स्पोर्टस् पार्क निर्माणको काम जारी छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले पार्क बनाउन थालेको हो । स्पोर्ट्स पार्कमा फुटबल कोर्ट, बास्केटबल कोर्ट, खानेपानी ट्याङ्की तथा धारा, ट्वाइलेट लगायत निर्माण हुनेछन् । बालाजु निर्माण सेवाले २ करोड १३ लाख रुपैयाँमा पार्क निर्माणको ठेक्का लिएको छ । २०८१ साल साउन […]