भिजिट भिसामा नयाँ प्रावधान, पुराना सबै खारेज

काठमाडौं। अध्यागमन विभागले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु गरेको छ। विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार यसअघि जारी भएका भिजिट भिसासम्बन्धी सबै प्रावधान र मापदण्ड रद्द गरिएको हो। नयाँ मापदण्डअनुसार भिजिट भिसामा विदेश जाने व्यक्तिसँग कम्तीमा ६ महिना अवधि बाँकी रहेको राहदानी चाहिनेछ। गन्तव्य देशको भिसा, गन्तव्यसम्मको हवाई टिकट, भ्रमणका लागि आवश्यक कागजात र भ्रमणबाट उत्पन्न […]