स्रोत नखुलेको १० लाख रुपैयाँसहित वीरगन्जमा भारतीय नागरिक पक्राउ

पर्सा। पर्सा प्रहरीले स्रोत नखुलेको रकमसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी थाना रक्सौल वडा नम्बर १ का ५३ वर्षीय सुरेन्द्र साह रहेका छन्। साहलाई शुक्रबार बिहान ९ बजे वीरगन्ज महानगरपालिका-१६ रजतजयन्ती चोक सडकबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले बताए। उनका अनुसार साह मधेस प्रदेश०३-०२५ प […]