काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का पिता रामनारायण शाहको पार्थिव शरीर ०३ः१५ बजेसम्म पशुपति मन्दिर परिसरमा श्रद्धाञ्जलीका लागि राखिने महानगरले जनाएको छ । आइतबार उपचारको लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्याइएका शाहको आज निधन भएको अस्पतालले जानकारी दिएको थियो । शाहको पिसाबमा सङ्क्रमण भएपछि शरीरमा फैलिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार […]