सुदूरपश्चिमको अपराजित यात्रा, प्लेअफमा स्थान बनाउने सम्भावना बढ्दै

RajdhaniDaily.com | कीर्तिपुर । विनेद भण्डारीको अर्धशतकको मद्दतमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले अपराजित यात्रा कायम राखेको छ । -