केरुङ नाका पाँच महिनादेखि बन्द, चीनबाट सामान आयतमा समस्या

विगत पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा नेपाली व्यवसायीहरु समस्यामा परेका छन् ।