महापर्व छठ अनुष्ठान : आज खरना, यस्तो छ गाथा

अहिले मधेसमा श्रृंगारिएका जलाशयहरूमा गुञ्जिने यी र यस्तै मौलिक गीतले छठको माहोललाई मनमोहक, रोमाञ्चक र मुग्ध बनाइरहेको छ।