आरभीको स्वास्थ्यमा समस्या थियो। नयाँ वातावरणमा काम गर्न समय लाग्ने ठानेर नेपालबाट आउँदा हामीले पर्याप्त औषधि ल्याएका थियौं।त्यसैगरी नयाँ भाषा, संस्कृति र खानपानमा अन्तरघुलन हुन गाह्रो पर्ला भन्ने डर थियो। तर उनको स्वास्थ्यमा अविश्वसनीय रूपमा सुधार आयो।