बाढीले विद्यालय भवनमा क्षति पुर्‍याएपछि खुला चौरमा पढाइ

सिमकोट – दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका केन्द्रमा रहेको सूर्योदय माध्यमिक विद्यालयमा पठनपाठन खुला चौर हुने गरेको छ। वैशाख ५ गते बिहान अविरल