काउलीको मूल्य बढ्यो, कति पुग्यो किलोको?

एक महिनाअघि कालीमाटी बजारमा स्थानीय काउली र ज्यापु काउली प्रतिकिलो थोक मूल्य न्यूनतम २० देखि अधिकतम २५ रूपैयाँसम्म बिक्री भइरहेको थियो।