काठमाडौं– जेन-जी आन्दोलनपछि पहिलो पटक कोशी प्रदेश सभाको बैठक विराटनगर स्थित वीरेन्द्र सभागृहमा बसेको छ । भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा प्रदेश सभा भवनमा आगजनी गरिएपछि कोशी प्रदेश सभाले विराटनगर महानगरपालिकासँग मासिक ८ लाख रुपैयाँमा वीरेन्द्र सभागृह भाडामा लिएको थियो । प्रदेश सभाको सचिवालयका लागि कटहरी स्थित फलफूल तथा थोक बजार लिइएको […]