साफ फुट्सल च्याम्पियनसिप: महिलातर्फ बङ्गलादेशसँग नेपालको हार

थाइल्याण्डको बैंककमा जारी साफ फुटसल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ नेपालले आज बङ्गलादेशसँग पराजय भोगेको छ।