बागमतीमा एमालेले टुंग्यायो २८ उम्मेदवार, ५ क्षेत्रमा बाँकी

४ माघ, हेटौंडा । नेकपा एमालेले बागमती प्रदेशका १३ वटा जिल्लाका ३३ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये २८ वटा क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । ५ वटा क्षेत्रमा भने उम्मेदवार टुंगिन बाँकी रहेको छ । शनिबार दिउँसो …