आईसीसी टि–२० वल्र्डकप ट्रफी पोखरामा : RajdhaniDaily.com

RajdhaniDaily.com | पोखरा । आईसीसी टि–२० वल्र्डकप ट्रफी टुरअन्तर्गत विश्वकप ट्रफी मंगलबार पोखरामा ल्याइएको छ । विश्वकप ट्रफी पोखरा रंगशाला र फेवाताल किनारसम्म पु¥याइएको थियो -