छुजुङ नदी जलविद्युत् आयोजनाविरुद्धको सुनुवाइ अघि बढ्यो

काठमाडौँ। सर्वोच्च अदालतले छुजुङ नदी जलविद्युत् आयोजनाको मुद्दालाई एकैसाथ राखेर सुनुवाइ गर्न आदेश गरेको छ। न्यायाधीशहरु हरिप्रसाद फुयाल र नृपध्वज निरौलाको संयुक्त इजलासले आज (आइतबार) सुनुवाइ गरी ‘साथै राखी पेस गर्न’ आदेश गरेको हो। संखुवासभाको उत्तरपूर्वी क्षेत्रको लुङ्बासम्बा भू-परिधिमा रहेका आदिवासी सिङ्सा-भोटे समुदायका नेताहरूले छुजुङ नदी जलविद्युत् आयोजना-६३ मेगावाटविरुद्ध सर्वोच्चमा २६ कात्तिकमा रिट दर्ता गरेका […]