सिन्धुपाल्चोक–१ : रोचक बन्दै गठबन्धन बिनाको प्रतिस्पर्धा

१६ माघ, सिन्धुपाल्चोक । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै सिन्धुपाल्चोक–१ को माहोल तातेको छ । उम्मेदवारहरू आन्तरिक छलफल तथा मतदाता भेटघाटमा सक्रिय भएका छन् । गठबन्धन बिना हुन लागेको यस निर्वाचनमा मतदाताको विशेष चासो …