निर्वाचन सुरक्षा रणनीति बनाउन सशस्त्रको वरिष्ठ अधिकृत सम्मेलन

१५ माघ, काठमाडौं । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलक्षित सुरक्षा रणनीति तयार पार्न सशस्त्र प्रहरी बलको वरिष्ठ अधिकृत सम्मेलन गरेको छ । वरिष्ठ अधिकृत सम्मेलनमा सशस्त्रका सबै बाहिनीपतिहरू भर्चुअल माध्यमबाट जोडिएका थिए । उनीहरूलाई आईजीपी राजु …