म्यानचेस्टर युनाइटेड एभरटनसँग पराजित

ओल्ड ट्राफार्डमा किर्नन ड्युसबरी हलले २९औँ मिनेटमा गरेको एक मात्र गोल एभरटनलाई जित दिलाउन पर्याप्त बन्यो ।