मोदी घरेलु असन्तोषबाट ध्यान मोड्न पाकिस्तानमाथि आक्रमण गरिरहेका छन् : पाकिस्तानका रक्षामन्त्री
२६ वैशाख, काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले इस्लामाबादले तनाव कम गर्न चाहे पनि भारतले सीमा उल्लंघन गरिरहेको आरोप लगाएका छन् ।
अल जजिरासँग कुरा गर्दै आसिफिले ड्रोन हमला र ७८ पटक युद्धक विमानद्वारा आकाशीय सीमा …