मौसमविद्को खबरदारी– यो वर्षाले बाढी र पहिरोको विपत्ति ल्याउन सक्छ

काठमाडौं– हाल देशभर देखिएको निरन्तर झरी र हिमपातको मुख्य कारण बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवात हो, जसले देशका विभिन्न प्रदेशमा मौसमी प्रभाव ल्याएको छ। बुधबारबाट शुरु भएको झरीले विशेष गरी पूर्वी र मध्य नेपालका अधिकांश भागलाई प्रभावित बनाएको छ।  जल तथा मौसम विभागका अनुसार, यो प्रणाली पश्चिमी वायु र अरव सागरमा बनेको न्यून चापीय […]