आफूले भाग लिन नपाए देशमा निर्वाचन नै हुन नदिने संरक्षक चौधरीकाे चेतावनी

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले आफूले भाग लिन नपाए मुलुकमा निर्वाचन नहुने बताउनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले लक्ष्मण थारु, धनिराम थारु र आफूले निर्वाचनमा भाग लिन नपाउने त्यस्तो निर्वाचन हुन नदिने चेतावनी दिनुभएको हो । संरक्षक चौधरीले आफूहरु थारु समुदायको विद्रोहको प्रतिनिधि […]