काठमाडौं– नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचमा डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल विवाद नयाँ होइन । लोडसेडिङ पूर्वको अवस्थादेखि कायम यो विवाद कहिले उत्कर्षमा पुग्ने र कहिले सुस्ताउँदै आएको छ । तर गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको निर्णयका कारण यो विवाद फेरि सतहमा आएको छ । नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध […]