८० दिनपछि खाँदबारी-किमाथाङ्का सडक सञ्चालन

कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध भएको ८० दिनपछि पुनः सञ्चालनमा आएको छ ।