अमेरिकाले नेदरल्यान्ड्समाथि निकाल्यो ९३ रनको जित

आइसिसी पुरुष टी-२० विश्वकप २०२६ को समूह 'ए' मा संयुक्त राज्य अमेरिकाले नेदरल्यान्ड्समाथि ९३ रनको जित हासिल गरेको छ।