एक्लिँदै देउवा, पूर्वमन्त्री रामनाथ अधिकारी पनि गगन थापातिर लागे

महाधिवेशनले उब्जाएको पार्टीको आन्तरिक विवादका बेला शेरबहादुर देउवापक्षमा देखिएका अधिकारीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनलाई ग्रहण गर्ने बताएका छन् ।