न्युजिल्यान्ड पठाइदिने भन्दै १० लाख ठगी गर्ने पक्राउ

प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।